५७ दलित परिवारलाई जस्तापाता

डडेल्धुरा – डडेल्धुराका ५७ दलित परिवारलाई जस्तापाता वितरण गरिएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाले खरले छाएका घरलाई खरमुक्त बनाउन जस्तापाता वितरण गरेको हो । भागेश्वर गाउँपालिका–४ का ५७ परिवार दलितलाई जस्तापाता वितरण गरेको गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताउनुभयो । दलितले खरको छानो भएका घरमा बस्दा विभिन्न समस्या भोग्दै आएकाले उनीहरुलाई खरमुक्त घर निर्माणमा टेवा पु¥याउन … Continue reading ५७ दलित परिवारलाई जस्तापाता